चिताबाट बाँच्नेलाई यही गीत दिएँ चीनू
विस्मात श्रद्धा दिनु सम्झनेले माटो दिनु
बाचिन्जेल पाइलै पिच्छे अहमतामा बाँचे हुालाआखिरीमा
खालीहात आडम्बरी बने हुँला
अन्तिम हाम्रो बाटो एउटै फूल भए चढाइ दिनू
मौनतामा आज म साँच्चो जीवन बाँच्दैछु
दुनियाँमा अहम के हो सम्झिसम्झि हाँस्दैछु
मेरो इच्छा त्यही हुन्छ मलामीको साथ दिनु
No comments:
Post a Comment
आफ्नो प्रतिक्रिया दिनुहोस्