Sunday, May 15, 2011

सारीरिक सम्पर्क, सम्भोग, सेक्स

मधु सुधन कोइराला  हाल अफगानिस्तान
यो कुराको नाम लिना साथ् सबैको काँन ठाडा ठाडा हुन्छन चाहे एसलेखेलामा भाग लियिसकेका हुन् चाहे नलिएका,चाहे जति सुकै बिध्वन होस् या जति सुकै मुर्ख ,चाहे करोसौको मालिक होस् या चाहे सडकका खाली पेट तर पनि यसका कानुनी ढोका, रिति, रिवाज,सस्कारका पर्दाहरु हाम्रो नेपालि आँगनमा प्रसस्त छन् । यस खेलमा कुन चै टिम पुरुस वा नारी बढी सक्रीय र आकर्सित हुन् छन् भन्ने विभिन्न बिसेसज्ञ हरुले आफ्नो आफ्नै तरिकाले बेस्लेसन गरेकाछन् ।
नारीबाट पुरुस बलतकार भयको पनि सुन्नमा आयकोछ पुरुस बाट त नित्य कर्मी भैगो, यौन बिसेसग्य हरुले पुस्टि गरेका छन् यौन किर्य गरि रहनेहरु कम गर्न पाउनेको दाजोमा बढी बाँचेको सुन्नमा आएको छ । सबै लाइ थाछ बिबाह गरेको भोलि पल्ट छोरा बुहारी हुन् या, छोरि जुहाई,यो खेल भएको अनुहारमा छचल्कि रहेको पाँइन्छ यसमा सबैले खुसि पर्कट गरछन् कुनै कारण बस योखेल नभयको या इस्तकित रही रहने स्थिती आयो भने घरबार बिग्रियको परमाणित गर्छ सबै आफन्त जनले खेल पुन संचालनको कामना गरछन् चिन्ताको बिसय बन्छ  । तर त्यस समय अघि यसैकुराको बर्खिलाप कतै कोहि संग सरिरिक सम्पर्क भयोकि भन्ने कुराले हाम्रा समाजमा चिन्ताले पिरोल्छ १६ वर्ष हुँदा नहुदै यसैमा काना खुसि चल्छ फलानो फलानी किन ढिलो चांडो कताबाट अबेला आदि इत्त्यादी यो याद गरियको हुँदैन योग्य खेलाडीले अथवा १८, २० वर्ष भएसी ग्राउन र बल पायो भने योग्य खेलाडी खेलीदिन्छ इस्त्री होस् वा पुरुस यो प्राकृतिक नियम हो जसरि घाँम पूर्वबाट उदाय्रर पस्चिम मै अस्तांउछ आसर्जे नमानी रहंदा राम्रो तर खेल्ले बैदानिक्ता पाँउदैन कसैका स्याबासी पुरुस्कार नभई जेल नेल सामाजिक कलंक हुन आँउछ खेलाडीले भने चाहना पुरा गरेकै पाइन्छ कस्तो अचम्मको खेल हो यो । तर होसियार मेरा प्यारा नेपालि दिदि बैनी याँहाँहरुको प्राकिर्तिक नियम एसलमा सन्तुस्टी दिनी भनेको पुरुसहरुले हो र पुरुस लाई नारीले । तपाँइरु ढाकाको चौबंधी र कुर्कुच्चा छोपिने फरिया वा कुर्था सुरवाल सारी धोतिमा पुरुसहरुले देख्दा त्याहाँ भन्दा माथि अथवा भित्र केक्केंन होला कसोंन होलाका बिद्धुतिए उर्जाहरु ११ हजार भोल्टेजमा हुँन्थे तेस खेलमा भाग लिदा ।
५०००० भोल्टेजमा पाँउनु हुँनथ्यो तपाँइको सन्तुस्टीमा एक चोय घटी हुने थियन अब यो अबस्ता रहेन, किनकि माथि ८ अंमलको टालो र तल ४ अंमलको झुम्रो मात्र भय पछि माथि भित्र केन होला कसोंन होलाका ११ हजार करेन्ट हराई सक्यो अब तपाँइको भागमा ३९००० हजार मात्र बाँकि छ । तपाँइहरुको आबश्यकता  भनेको ५०००० हो यो किसिमको अबस्ता बढनेत ठाँऔइ छैन नत्र नांगै भैदे भैगो निरंतर रहने हो भने पुरुसहरु नपुंसता हुन सकछन् । तपाँइहरु आफ्नो चांहना पुरा गर्नको निम्ति अनेक किसिमले तड्पिनु पर्नेछ फलानी ५० बर्सको बुढी के भएकी होलि एस्तोपो गर्छे अरे भनि समाजमा लज्जित हुनु पर्नेछ । मैले नारी मेरी आंमाको अपमान गरेको हैन मैले फेसनको बिरोध गर्न आँटेको हैन तपाँइहरु आफ्नो खुट्टा मा आफै बन्चरो हाँनि रहनु भयकोछ गम्भीर भएर बुज्नु होला । प्रस्न उठ्न सक्छ औसधि तितो हुँन्छ सबै नाग्गीने अंमेरिका को  चन्द्रमामा पुगे  यो हैनकी क्ल्ला घरेले घोडा चड्यो रे भन्दैमा आफु धुरी चडनु कति बुद्धि मन्ता होला तपाँइहरु सबै पुरै नांगियर चन्द्रमामा पुग्नुभो भने हाँमि खुसीले तालि बाजाएर हेरी रहनेछौ भद्रकाली अगाडी टुडिखेलमामाटो र संस्कार लाइनि हेर्नु पर्ने हुँन्छ सत्ते नारायणको पुजामा पन्चै बाजा भन्दा भजन राम्रो सुहाँउछ होला । यो पुरुसलाई अन्धो बनाउने कुरा पनि हो भगबानको पालामा पनि यी सुरा र सुन्दरीका कारण नहुने किसिमका मारकट छल कपट नहुने कुरा गराउने खेलहरु पौराणिक कथनहरु छन् । तपाई म केक्केंन भई जसरि पुरै देखायर हिड्नु हुँन्छ एउटा पुरुस आबेगमा आयर समाई दिन्छ अनि मारकाट नेपाल बन्द तेही आगोको झिल्कोले घर सखाप हुन सक्छ दोसी समाउनेलाई लगाई रहनु हुँन्छ मैले देखाई दिएर  हो सोच्नु हुन्न । सबैलाई थाहा छ मेरी बैनीको मेरी आँमाको मेरी श्रीमतिको मेरी छोरिको कुन कुन ठाँउमा के के छ भन्ने कुरा देखाई रहंन आबसेक छैन
ढोका लगायको ठाँउमा देखाई दिनोस कस-कसलाई कसरि देखानउन पर्ने हो कसरि खुसि हुँनछन्  छोपिने लुगा लगायरनि सुन्दरी भइन्छ संसार उद्धको चपेटामा
रोमलियको एस अबस्थामा यो लडाई जिताउने हराउने हतियार निर्दोसी लाई नभई दोसीलाई मात्र प्रहार होस् आफुले मुखमा
चपाई चपाई वकली वकली खुवायर तेल लागेर हुर्कायको छोरिको छाती र तिक्रा देखेर नेपालि बाहुहरु निहुरिन नपरोस ......................................................अस्तु 

No comments:

Post a Comment

आफ्नो प्रतिक्रिया दिनुहोस्