Tuesday, December 14, 2010

पोखराबाट पारस शाह सामातिए

मंसिर २८ , काठमांडौ,   पुर्व युवराज पारसलाई आज चितवन बाट खातिएको  प्रहरीले पोखराको फुलवारी रिसोर्टवाट पक्राउ गरेको छ । एसएसपी केशव अधिकारीको नेतृत्वमा गएको प्रहरीको टोलीले उनलाई फुलबारी बाट  पक्रेको हो । अहिले फुलवारी रिसोर्टमा नेपाल प्रहरी र सेनाका उच्च अधिकृतहरु रहेको कुरा जानकारी दिनुभएको छ ।
पारसले चितवनको एउटा रिसोर्टमा उपप्रधानमन्त्री सुजाता कोइरालाका ज्वाई रुवेल चौधरीलाई पेस्तोल तेस्र्याउदै   हवाई फायर गरेका  थिए । सबै तिरबात उनलाई पक्रना दबाब आए पछि सरकारले समातेको हो . पूरा रिपोर्ट आउन बाकी छं .   

 

No comments:

Post a Comment

आफ्नो प्रतिक्रिया दिनुहोस्