Thursday, July 23, 2009

फासी अघी कुमारीत्व भङ

तेहाँरान ईरानमा हिरासतमा रहेकी कुमारिको अपराध प्रृस्टि भएमा कुमारीत्व भङ गरेर मात्र फासी दिने गरिन्छ । त्यहाको धार्मिक कानुनमा कुमारीलाई फासी दिने प्रभाधान नरहेकोले अधिकारइहरुले कुमारीत्व भङ पछी मृत्‍यु दन्ड दिने गरेका हुन । यो खुलासा मिलिसियाका एक गार्डले गरेका हुन । उनले भने मलाई १८ बर्षको छदा उच्च अधिकारिले हिरासतमा रहेकी एक कुमारीलाई बलत्कार गर्न लगयका थिए । ति गार्डले एक अखबारलाई भने, ईरानको ईस्लामिक कानुन अनुसार कुनै पनि कुमारीलाई फासी दिनु हैराकानुनी भएकाले मलाई उक्त कुकर्मा गर्न लगयको हो । उच्च अधिकारिहरुले हिरासतमा रहेकी कुमारी सग कुनै गार्डको जबर्जस्ती विवाह गरिदिए र सम्सर्ग गर्नका लागि छुट दिने चलन रहेको पनि ति गार्डले बताए । ईरानमा विवाह पछीको बलात्कार लाई कानुनी मन्यता छ ।
साभार :एजेंसी

No comments:

Post a Comment

आफ्नो प्रतिक्रिया दिनुहोस्