Sunday, May 15, 2011

नेकपा एमाले गन्डकी अन्चल सम्पर्क कमिटीको युबा तथा बिद्यार्थी बिभाग द्वारा प्रशिक्षण

काठमांडू , नेकपा एमाले गन्डकी अन्चल सम्पर्क कमिटीको युबा तथा बिद्यार्थी बिभागले सनिबार गन्डकी अन्चल स्तरिय युबा तथा विद्यार्थी पर्शिक्षयन कार्क्रम  गरेको छ । कार्यक्रममा पर्मुख अतिथी नेकपा एमालेको पोलिटब्युरो सदस्य छबिलाल बिश्वकमा हुनु हुन्थो । कार्यक्रममा अखिल नेपाल विद्यार्थी युनियनका अध्यक्ष माधव ढुङेल , युबा सघ केन्द्रिय अध्यक्ष महेश बस्नेतले समसामहिक युबा तथा विद्यार्थीको बारेमा प्रशिक्षण दिनु भएको  थियो । कार्यक्रममा  नेकपा एमाले गण्डकी अन्चल सम्पर्क कमिटिका अध्यक्ष खिम थापा  प्रमुख अतिथी छबिलाल बिश्व्क्रमाले पनि प्रशिक्षण सहित समसामहिक बिशयमा बोल्नु भएको थियो ।  कार्यकर्म  बाल्मिकी क्यम्पसमा भएको थियो । 

No comments:

Post a Comment

आफ्नो प्रतिक्रिया दिनुहोस्