प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको राजिनामा पछि राष्ट्रपति डाक्टर रामबरण यादवले नयाँ सरकार गठनका लागी आज औपचारीक आहृवान गर्नुहुने भएको छ ।उहाँले सहमतिका साथ नयाँ सरकारको गठनका लागी आज औपचारीक आहृवान गर्ने राष्ट्रपति कार्यालयले जनाएको छ । सेनापति प्रकरणमा राष्टपतिको भूमिकामा असन्तुष्टि जनाउंदै सरकारबाट माओवादी बाहिरिएपछि नयां सत्ता समीकरणका लागि बाटो खुलेको हो ।
No comments:
Post a Comment
आफ्नो प्रतिक्रिया दिनुहोस्