नवनिर्वाचित प्रधानमन्त्रि माधवकुमार नेपालले आज सपथ ग्रहण गर्दै हुनुहुन्छ । उहाँलाई राष्ट्र्पति डा। रामवरण यादवले अहिले विहान ११ बजे सपथ ग्रहण गराउनु हुने भएको छ । सपथ लिए लगत्तै आजै सानो आकारको मन्त्रिपरिषद् गठन गर्ने तयारी पनि भइरहेको छ । त्यसका प्रधानमन्त्रि नेपाल र काँग्रेस सभापति गिरिजाप्रसाद कोइरालाबिच छलफल हुदैछ । स्रोतका अनुसार मन्त्रि मण्डल गठनका लागि प्रारम्भिक खाका भने बनिसकेको छ तर आजै कुन-कुन दलबाट को-को लाई पठाउने विषयमा भने छलफल हुने भएको छ । तर आजै गठन हुने मन्त्रिमण्डलमा एमालेबाट उपाध्यक्ष विद्या भण्डारी, र नेता सुरेन्द्र पाण्डेलाई पठाउने तयारी भइसकेको छ भने काङ्रेस बाट नाम अै सकेको छैन फोरम भने छलफलमा बेस्ट देखिएको छ यस बिषयमा फोरम भित्र बिबाध आएको बताइन्छ ।
No comments:
Post a Comment
आफ्नो प्रतिक्रिया दिनुहोस्