Sunday, May 3, 2009

रास्ट्रपति असंतुस्ट

सरकारले सेनापति हटाउने निनार्नाया गारे पछि रास्ट्रपति रामबरन यादब असंतुस्ट भएको बुझिएको छं। कांग्रेस नेता शुशील कोईरालाका अनुसार सरकारको निनार्नाया लगतै रास्ट्र पतीली प्रधान मंत्री पर्चन्ड़ाले जानकारी गराउनु भएको थियो । पर्धान मंत्रिले रास्ट्र पतिलाई मुलुकमा अब हुने सम्भाबित दुर्घटना बाट मुलुक जोगौना आग्रह गरेका थिए ।

No comments:

Post a Comment

आफ्नो प्रतिक्रिया दिनुहोस्