Wednesday, April 13, 2011

Happy new year 2068

आखिर सत्य यहि हो समय गतिशिल छ जसलाइ हामिले चाहेर पनि रोक्न सक्दैनौ, सके सगै नसके पछि पछि दौडनु हाम्रो एक मात्र विकल्प !समयको गणितमा फेरी एउटा बर्षलाई विदाइ गरेर अर्को वर्षलाई स्वागत गर्ने समय आएको छ यस घडिमा यहाँहरु सबैमा विगतका सकरात्मक कार्यहरुलाई निरन्तरता दिने तथा नकरात्मक कार्यहरुलाइ त्याग्ने इच्छाशक्ति प्राप्तहोस !  नँया बर्ष २०६८ मा सबैको जय होस् ! सबैकोलागि सुखद् रहोस !! हार्दिक मंगलमय शुभकामना !!!
!!!सुखद् नँया बर्ष!!!
happy new year 2068

new year 2068

No comments:

Post a Comment

आफ्नो प्रतिक्रिया दिनुहोस्