१४ चैत्र, भक्तपुर, एकीकृत नेकपा माओवादीको मजदुर संगठनको दुई समुहबीच आज भक्तपुरमाँ झडप भएको छ । शालिकराम जम्मरकट्टेल र असन्तुष्ट पक्षबीच अखिल नेपाल ट्रेड युनियन महासंघ भक्तपुरको बैठकमा झडप भएको हो ।
झगडामा नेम्वाङ समुह तीन जना घाइते भएका हुन् । घाईते हुनेमा सुन्दर श्रेष्ठ, राजकुमार तिमिल्सिना र देवराज गुरुङ रहेका छन् । श्रेष्ठको भक्तपुर अस्पतालमा तथा तिमिलेना र गुरुङको सल्लाघारीस्थित डा. इवामुरा अस्पतालमा उपचार भइरहको छ । घाइते सबैको टाउको चोट लागको अस्पतालले जनाएको छ । झडपपछि दुबै समुहले छुट्टा छुट्टै पत्रकार सम्मेलन गरी एक अर्कोलाई दोषी भएको आरोप लगाएका छन् । असुन्तष्टि पक्षका जिल्ला संगठन सचिव रामकाजी महर्जनले बैठकमा बोलाएर आफ्ना साथीहरुमाथि आक्रमण गरेको आरोप लगाउनुभयो । यस्तै संस्थापक पक्षका जिल्ला इन्चार्ज ओम वाग्लेले भने घाइतेहरु आफुहरुको संगठनको नभएको बताएका छन . एसो ता यस अघि पनि पटक एनेकपा माओबाधि निकट मजदूर यूनियन का बिच झड़प भएको थियो .

No comments:
Post a Comment
आफ्नो प्रतिक्रिया दिनुहोस्