Sunday, April 4, 2010

मलेसिया

मलेसियामा एक नेपाली कामदार सडक दुर्घटना परी मृत्यु भएको छ । जोहोर राज्यको बातुपाहातस्थित बातु तुजो विनशाइन कम्पनीमा कार्यरत धनकुटा हात्तीखर्कका भक्तबहादुर लिम्बूको दुर्घनामा परी मृत्यु भएको हो । उनी किनमेल गरी होस्टेल र्फकनेक्रममा कारले दिएको ठक्करबाट घटनास्थलमै मृत्यु भएको हो । ९ वर्षअघि रोजगारीका क्रममा मलेसिया पुगेका हुन् । उनको क्षतिपूर्ति स्वरूप २३ हजार रिङगेट कम्पनीले दिने भएको सोही कम्पनीमा कार्यरत विष्णु लिम्बूले जानकारी दिएका छन्

No comments:

Post a Comment

आफ्नो प्रतिक्रिया दिनुहोस्