Wednesday, August 11, 2010

आज एघारौं अन्तर्राष्ट्रिय युवा दिव

श्रबन २७ काठमांडौ , आज विश्वभर विभिन्न कार्यक्रमको आयोजना बिश्र्व युबा दिबश मनाईदै छ। सन् दुईहजार देखि संयुक्त राष्ट्रसंघको पहलमा मनाउन थालिएको यस दिवसको यसपालीको नारा सम्बाद र आपसी समझदारी रहेको छ । युवाका सवालहरुमा विश्वका सरकार तथा सरोकारवालाहरुलाई सचेत तथा जागरुक गराउन यो दिवसको घोषणा गरिएको हो। नेपालमा राष्ट्रिय युवा नीति दुईहजार छैसठ्ठी जारी भएपनि कार्यान्वयनमा नआउदा युवाहरुको समस्या घनीभुत हुन सकेको छैन। तरपनि राज्य, राजनीति, समाज र बिकासका चरणमा युवाहरुले आफ्नो उपस्थिति जनौना पाएका छैनन । युवा दिवसको अवसरमा आज विभिन्न युवा संगठनहरु र युवाहरुको लागि काम गर्ने सरकारी तथा गैर सरकारी संघसंस्थाहरुले विभिन्न कार्यक्रमको आयोजना गरिरहेका छनत छान तारा दिबश मनौनाका लागी मात्र भन्दा पनि युबाहरुको सवालमा आगामी दिनमा कसरी अगाड़ी बडौना सकिन्छ भन्ने कुरा माँ राज्यले युबा नितिलाई लागु गर्नु पर्छ . मावोकों युबाहरू यो देश तिमिहरुको पनि हो हामी हरुको पनि हो तर अन्तिमामा तिमी हरु को नै हो भन्ने कुरा माँ हाम्रा नेताहरुको किना नबुझेका हुन . युबहरुलाई जिम्मेवार बनौना व अज हजारौ युबाहरू बिदेश पलायन भएको बेलामा अब देशमा कस्ले के गर्ने उनीहरुलाई देशको बारेमा सोच्ना सक्ने बनाउने काम राज्यको हो की होइना यस्तो बिसयामा राज्यले सोच्नु पर्ने हुन्छ . बेरोजगार बिदेश पलायन , अराजक तत्वाले युबाहरुलाई प्रयोग भैरहेको बेला राज्यले सोच्नु पर्ने हुन्छ की हुदैना हजारौ तुबहरू दुर्बेसनी माँ फसेका छन तिनको लागी पनि राज्यले सोच्नु पर्ने हुन्छ आजका युबा भाबिस्याका करधर हुन उनिहरुको लागी राज्यले कही सोच्नु पर्छ .

1 comment:

  1. Aba pani rajyale yubalai kehee garidiyana bhanera basnu bhaneko murkhata ho.Abata yubale deshlai dina sakne batabaranma puryaunu parchha.Khali bhasan matrai hakera hudaina.kaam pani ta garnu paryo ni hoina ra?ki kaso ta?

    ReplyDelete

आफ्नो प्रतिक्रिया दिनुहोस्