उहाँले दसैं अघि नै राजनीतिक गतिरोध अन्त्य गर्ने प्रयासमा छलफललाई निरन्तरता दिइने बताउनुभयो । यसैगरी नेपाली काङ्ग्रेसका नेता अर्जुन नरसिंह केसीले शान्ति र संविधानका विषयमा प्याकेजमा सहमती नभएसम्म उम्मेदवारी फिर्ता नलिने बताउनुभयो । काङ्ग्रेसले सहमतिका लागि द्वन्द्वकालमा कब्जा सम्पत्ति फिर्ता, वाइसीएलको अर्धसैन्य संरचना भङ्गलगायत चार बुँदे सर्त माओवादी र एमालेसमक्ष यसअघि नै राखिसकेको छ । तर के गर्नु सरत मात्र राखेर बसने हमरा नेताहरूले जनताको कुरा भने कहिले बुझनी हुने कुन्नि . आज पनि प्रधान मंत्रीका उमेदवार रामचंद्र पौडेल एकला मैदानमा हरने निर्षित भएको छं . कहिले सम्म हमरा नेताले यो हरने खेल खेलने हुने कुन्नि जनताले कहिले सम्म सहने हो यो दुर्दशा .
No comments:
Post a Comment
आफ्नो प्रतिक्रिया दिनुहोस्