Thursday, October 21, 2010
नेकपा एमाले को चियापान कार्यक्रम आज
कार्तिक ५ , काठामांडू, प्रतेक बर्ष झै अहिले पनि कोजग्र पुर्निर्माको दिन नेकपा एमाले को चियापान कार्यक्रम आज सम्पना हुदै छं . आज दिनको १२ बजे बाट सुरु हुने चियापान कार्यक्रममाँ सबै राजनितिक पार्टीका नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहने कुरा उक्त पार्टीले जानएको छ . देशका बिसिस्था बेक्तिहरू , आर्मी , पुलीशका बिसिस्था स्रेनिका अधिकृत हरुको समेत उपस्थिति रहने कुरा थाहा भएको छं . अपसमा सहमति सहकार्य गर्नको लागी सहिलो होस भनी यो कार्यक्रम राखिएको कुरा उक्त पार्टीले जानएको छं .
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment
आफ्नो प्रतिक्रिया दिनुहोस्