Sunday, January 2, 2011

किसानको आन्दोलनले सर्लाहिमा आज दिनभर कर्फ्यू

 पुस १९ सर्लाही, सर्लाहीको स्थानीय प्ररशासनले सर्लाही क्षेत्रमा पर्ने पूर्व-पश्चिम राजमार्गको १३ किलोमिटर क्षेत्रमा सोमबार दिनभरीका लागि भनेए  कर्फ्यू (निषेज्ञ) जारी गरेको छ । स्थानीय प्रशासनले पूर्वमा लखनदेही नदी देखि पश्चिममा वाग्मती नदीसम्मको राजमार्ग क्षेत्रमा बिहान ८ बजेदेखि साँझ ९ बजेसम्मका लागि कर्फ्यू घोषणा गरेको हो ।
उखुको उचित मुल्य माग गर्दै आन्दोलनरत उखु किसानले बिहान ९ बजेदेखि राजमार्गमा चक्काजाम गर्ने घोषणा गरेपछि स्थानीय प्रशासनले त्यसलाई मध्यनजर गर्दै कर्फ्यू लगाएको हो । आइतार दिउसो उखु किसानले आयोजना गरेको तीन घण्टे चक्काजाम खुलाउन खोज्दा भएको झडपमा ४० भन्दा बढि प्रहरी घाइते भएपछि सोमबार कर्फ्यू आदेश जारी गरिएको हो । उक्हू

1 comment:

  1. really good nepali language blog i like this

    pls freind
    i make a nepal tourism blog pls all
    Pls Review my this blog i need suggest http://itsnepal.blogspot.com

    hope i will find ur suggestion

    ReplyDelete

आफ्नो प्रतिक्रिया दिनुहोस्