Monday, January 3, 2011

इरानमा भ्यालेन्टाइनमा उपहार दिन प्रतिबन्ध

तेहरान, पश्मिीली संस्कृति भन्दै इराले फब्रुवरी १४ मा मनाइने भ्यालेन्टाइन उपहारमा प्रतिबन्ध लगाएको छ । प्रेमी–प्रेमीकाको दिबसका रुपमा यो पर्बको लोकप्रियता इरानसहित मध्यपुर्बमा बढेको छ । तर यसलाई प्रोत्साहीत गर्ने पोष्टर कार्ड लगाएयत सामानको छपाई , बितरण लगायतमा सरकारले रोक लगाएको इरानको अर्धसरकारी समाचार संस्थाले  जनाएको छ । यसको उल्लघन गर्ने माथि कानुनी कारवाही हुने पनि सरकारी अधिकारीले चेतावनी दिएका छन् ।
झन्डै ३ दशकदेखि इरानी शासकले पश्मिीली संस्कृति रोक्न जोड दिदै आएको छ । इरानमा युवायुवातीहरुले चकलेट, फुल, परफ्युम खेलौना  लगायतका उपहार दिएर भ्यालेन्टाइन डे मनाउदै आएका थिए । तेहरानमा हरेक वर्ष उक्त दिनमा ठुला सहरका पसलमा उपहार सामग्री सजाइर्एको हुन्थो । रेस्टुरेन्टमा युवा युवतीको भिड लागेको हुन्थो । तर यसको कट्टरपद्यन्थीहरुले विरोध गर्दै आएका थिए ।

1 comment:

  1. hi all of nepali friends this blog is good, i like nepali halkhabar ,

    its below one blog is -nepal tourism year blog
    pls yasko awalokan arthat Reviews garidinu hola

    http://itsnepal.blogspot.com

    ReplyDelete

आफ्नो प्रतिक्रिया दिनुहोस्