Sunday, February 22, 2009

शिबिर बटा समलिंगी जोड़ी निकालियो
सर्बहराको पार्टीले अपमानित गर्ने काम गरो भन्दै नारायणगढ़माँ एक समलिंगी जोडिलाई माओबादीले बहिस्कार गरेको छ . एक बरस अगाडी बिहे गरेका ती जोडिलाई सोलू सलेरी ब्रिगेडा शिविर भीतर बाट बहिस्कार गरियको हो . उनीहरूले छुटिमा घर आएको बेलामा जनकपूरको रामजानकी मन्दिरमा बिहे गरेका थिए गोमा पनि बस्न नसकेर उक्त जोड़ी काठमांडू स्थित निलहिरा समाजमा पुगेको हो . उनिहरु नारायंगढ़मा भएको समलिंगी रास्ट्रीय भेलामा आएका थिए. भेलामा नया सम्बिधानमा समेतनु पर्ने समलिंगी र तेस्रो लिंगिका सवालाबारे सुझाबा संकलन गर्न अयोजना गरिएको थियो .

No comments:

Post a Comment

आफ्नो प्रतिक्रिया दिनुहोस्