Monday, February 23, 2009

शिबरात्रिको अबसरमा पशुपति मन्दिरमा बाबाहरुको मस्ती

हिन्दूहरुको एउटा महान पर्व हो शिवरात्री। धर्म निरपेक्ष घोषणा भएर मात्रै हो, नत्र त नेपालका आराध्यदेव शिव नै थिए। नेपालका ८० प्रतिशतभन्दा बढी हिन्दू धर्मावलम्बीले शिवरात्रीलाई पवित्र दिनका रुपमा मान्छन्। शिवरात्रीको पूर्वसन्ध्यामा आज पशुपति परिसर पुगेको थिएँ। भारतबाट आएका थरिथरिका जोगीहरु त्यहाँका आकर्षण बनेका छन्। केही अजब गजबका बाबाजीहरुको फोटो हामीले पनि खिचेर ल्याएका छौँ। हेरौँ केही बाबाजीहरुको फोटो।

No comments:

Post a Comment

आफ्नो प्रतिक्रिया दिनुहोस्