Saturday, April 4, 2009




मजदुर सम्मेलन
नेकपा एमालेको मजदुर संगठन नेपाल ट्रेड युनियन महासंघको पाँचौ राष्ट्रिय महाधिवेशन राजधानीमा जारी छ। महाधिवेशनको पहिलो दिन शनिबार मजदुरहरुले राजधानीमा प्रदर्शन गरेका थिए । सो क्रममा विभिन्न १८ देशका ४५ जना विदेशीको समेत सहभागिता रहेको छ । महाधिवेशन तीन दिनसम्म चल्ने कार्यक्रम छ।


No comments:

Post a Comment

आफ्नो प्रतिक्रिया दिनुहोस्