Monday, April 20, 2009

गुल्मीमा अनौठो जङ्गली जनावर फेला

गुल्मी जिल्लाको सदरमुकाम तमघासमा आज बिहान अनौठो प्रकृतिको जङ्गली जनावर फेला परेको छ । पुच्छरसहित १०८ सेमी लम्बाइ र तीन किलोग्राम तौल रहेको सो जङ्गली जनावर तमघास गाविसको सोतास्थित जगत पाण्डेको गोठमा बिरामी अवस्थामा फेला परेको हो । उक्त जनावर फेला परेपछि स्थानीयवासीले जिल्ला वन कार्यालय, गुल्मीलाई जानकारी दिएपछि अहिले उक्त जनावरलाई जिल्ला वन कार्यालय, गुल्मीमा राखिएको छ ।

No comments:

Post a Comment

आफ्नो प्रतिक्रिया दिनुहोस्