Sunday, April 19, 2009

२४ घन्टाभित्र स्पष्टीकरण दिन क्याबिनेटको आदेश

सरकारले नेपाली सेनाका प्रधानसेनापति रुक्मांगद कटवाललाई २४ घन्टे म्याद दिएर स्पष्टीकरण मागेको छ । प्रधानसेनापतिको जवाफमा चित्त नबुझेमा सरकारले उनलाई बर्खास्त गर्न सक्ने कानुनी व्यवस्था छ आइतबार अपराह्न बसेको मन्त्रिपरिषद् बैठकले प्रधानसेनापति कटवालसँग स्पष्टीकरण माग्ने निर्णय गरेको हो । कटवालले नागरिक सर्वोच्चतालाई बारम्बार चुनौती दिएको ठहर गर्दै यस्तो निर्णय गरियको कुरा मंत्री परिषद् स्रोतले जनायाको छ .

No comments:

Post a Comment

आफ्नो प्रतिक्रिया दिनुहोस्