Sunday, April 19, 2009

संघियताको विरोध जारी

राजधानिमा लगातार संघियताको विरोध गर्दै आन्दोलन सुरु गरेको राष्ट्रिय जनमोर्चाले आज प्रधानमन्त्रि पुष्पकमल दाहाल प्रचण्डलाई ज्ञापनपत्र दिनेभयेको छ ।संघिय शासन प्रणालिमा मुलुक टुक्रने भन्दै जनमोर्चाले अस्तिदेखि काठमाण्डौ केन्द्रित आन्दोलन गर्दै आएको छ । आन्दोलनकै क्रममा हिजो जनमोर्चाले राष्ट्रपति डा.रामवरण यादवलाई ज्ञापनपत्र बुझाएको थियो । काठमाण्डौमा आन्दोलन गर्दै आएको जनमोर्चाले आज पनि विभिन्न स्थानहरुमा जुलुस र आमसभा गर्दै छ ।
संविधानसभामा प्रतिनिधित्व गर्ने २४ दलमध्ये संघियताको विरोध गर्ने जनमोर्चा मात्र एक दल हो ।

No comments:

Post a Comment

आफ्नो प्रतिक्रिया दिनुहोस्