Sunday, April 26, 2009

मनमोहन स्मिरती दिबसमा नेताहरूले तितो पोखे

नेकपा एमालेले आफ्ना तत्कालिन अध्यक्ष मनमोहन अधिकारीको स्मृति दिवस आजा मनाएको छ । मनमोहन स्मृति प्रतिष्ठानको आयोजनमा भएको सो प्रोग्रम्मा बिभिन्न पार्टीका नेताहरूले बोलेका थिए ।
उकता प्रोग्रम्मा तमलोपा का हिरदय त्रिपति माओवादीका नारायण काजी श्रेष्ठ , नेकपा मशालका चित्र बहादुर केसी , नेकपा एमालेका इशोर पोखरेल , नेकपा एमालेका अध्याछ्या झालानाथ खनालले बोल्नु भएको थियो । उकता प्रोग्रमामा देसको समसामयिक बिसयमा बहस भएको थियो ।

No comments:

Post a Comment

आफ्नो प्रतिक्रिया दिनुहोस्