Tuesday, April 28, 2009

कांग्रेस माओबादी नेता आ-आफ्नै अडानमा

सेना पति बिबादमा duighantaa लामो छलफलमा बसेका माओबादी र कंग्रेसका नेताहरु आ-आफ्नै अडानमा रहने गारी छुटिएका छंन । परधान मंत्री एबम माओबादी नेताहरु कोइरालालाई भेटना कोइरालालाइ निबसमा पुगेका थिए । माओबादीले सेनापतिलाई हटौने कुरा गारे पनी काग्रेसले कुनै पनी हलातामा सहमति नहुने कुरा राम्चंरा पौडेला ले बताउनु bhayo ।

No comments:

Post a Comment

आफ्नो प्रतिक्रिया दिनुहोस्