लगातकारको संसद अवरोधका कारण संविधान सभाको कार्यतालिका फेरी परिवर्तन हुने भएको छ । पुवनिर्धारित समय अनुसार सवै काम हुन नसकेपछि संविधान सभाको कार्यतालिका परिवर्तन गर्नु पर्ने भएको हो । आज बसको संविधान सभा कार्यब्यावस्था परामर्स समितिको वैठकले कार्यतालीका परिवर्तनका लागी संविधान सभालाई सिफारिस गर्ने भएको छ । नया संविधानका लागी गाउ गाउमा गएर संकलन गरिएको सुझावका आधारमा विभिन्न समितिहरुले मस्यौदा तयार पारेर भोली सम्ममा संवैधानिक समितिलाइ बुझाउनु पर्ने भएपनि भोली सम्म बुझाउन नसक्ने निश्चित भएकाले कार्यतालिका परिवर्तन गर्नु पर्ने अवस्था आएको कुरा समितिका सदसेले बताएका छन । बैठक बस्नु अघि सबै दलका सचेताकहरू सग अध्यक्ष शुवासा नेमाङले छलफल गर्दै गरेको बताएका छन ।
No comments:
Post a Comment
आफ्नो प्रतिक्रिया दिनुहोस्