Wednesday, April 29, 2009

तरकारी मीठो नपकाएको निहुँमा मारने श्रीमानलाई तपाई के भनुहुन्छ ?



श्रीमान्-श्रीमतीबीच खानपिनका विषयमा ठाकठुक त सामान्य हो । तर, तरकारी मीठो नपकाएको भन्दै कञ्चनपुरमा एक श्रीमानाले श्रीमतीको हत्या नै गरेका छन् । कञ्चनपुरको सुडा गाविस-५ सुन्दरपुरकी रमिला चन्दले तरकारीको निहुँमा ज्यान गुमाउनुपरेको हो । २१ वषीय श्रीमान् रामबहादुरले १८ वषीया श्रीमती रमिलाको हत्या गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । यो घटनालाई हेर्दा के तपालाई श्रीमतीलाई सामान्ने कुरामा हत्यागन्रे ती श्रीमान हुनजस्तो लग्छ । भन्नुस अब महिलाहरुले कस्ता मान्छेलाई बिस्वासा गरेर अघिबढ्ने ता । यो हामी सबैले बुझानू पर्ने बएला आएको छ । यी त एक दुई बहिरा अयाका घटना मात्र हुना यस्ता यातना सहेर नेपाली महिला कटी बसेका छन ।

No comments:

Post a Comment

आफ्नो प्रतिक्रिया दिनुहोस्