Thursday, April 30, 2009

नेकपा एमाले उपत्याका समोन्वनय कमिटिले निर्बचिता स्वाबियु सद्स्यलाई सम्मान गरो

नेकपा एमाले उपत्यका समोन्वया कमिटिले आजा पार्टी कार्यालय बल्खुमा उपत्यका भरीका क्याम्पसहरुमा अनेरास्वबियुको तर्फबता निर्वाचित स्वतंत्र बिध्यार्थी युनियनका पधाधिकरिलाई नेकपा एमालेका अध्याक्ष झलनाथ खानालले खापा र अबीर लगाएर सम्मान गर्नु भएको छं । उक्त कार्यक्रममा बोल्दै अध्यक्ष खनालले नेकपा एमाले कुनै पनी खालको सर्बसत्ताबाद सहना बाध्य छैन जुनसुकै अबस्थामा पनी मुलुकको नेत्रित्व गरेर जाने कुरा बताउनु भयो । उक्त कार्यkarmmaa ishowr pokhrel, shankar pokhrelle पनी bulnu भएको thiyo ।

No comments:

Post a Comment

आफ्नो प्रतिक्रिया दिनुहोस्