आज बसने वैठकमा प्रधानसेनापति कटवालले पठाएको स्पष्टिकरणबारे छलफल हुनेछ । प्रधानसेनापतीले पठाएको स्पष्टिकरणका आधारमा उहाँलाई अवकास दिने, या स्वयच्छिक अवकासका लागि आग्रह गर्ने भन्ने विषयमा छलफल हुने बताइएको छ । बैठक परधन मंत्री कार्येलाये सिहदर्बारमा बस्दै छ ।
No comments:
Post a Comment
आफ्नो प्रतिक्रिया दिनुहोस्