अपडेट ११५८ मन्त्रिपरिषदको भर्खरै सम्पन्न बैठकले कटवाललाई हटाउने निर्णय गरेको छ।मन्त्रिपरिषद्को बैठक एमालेले बहिस्कार गर्यो भने फोरमले निर्णय प्रक्रियामा असहमति जनायो। आज बिहान बालुवाटारमा बसेको मंत्री परिसद्को बैठकले कटुवालालाई हटौने निर्णय गरेको हो । पेर्धना मंत्रिले कटुवालालाई हटौने पेर्स्ताब रखे पछि एमाले फॉरम र सदभावना पार्टीका मंत्रिहरू बहिस्कार गरेर बहिरा निस्किएका हुन ।
Good iam soooooooooooo happy !!!
ReplyDeletejaya naya nepal !