Wednesday, May 6, 2009

माओबादी पोलिटब्यरोको बैठक शुरु एमाले र कांग्रेस छलफलमा

सरकारबट बहिरिनु परेको कुरा र भिडियो पर्कर्ण बारे छलफल गर्न माओबादी पोलिटब्यरो को बैठक बस्दै छं । कही बेर अगाडी भक्तपुरमा शुरू भएको बैठकमा केही बाहेक सबै सदस्य उपस्थित भएको पाइएको छं। बैठकमा रास्ट्र पतिले चालेको कदमको बारेमा कसरी अगाडी बढ़ने भन्ने बिशयमा छलफल हुने कुरा दिनानाथ शर्माले बताए । यसैगरी एमाले स्थाई कमिटिको बैठक पनी पार्टी कार्यालयमा बस्दै छं । नया सरकार गठन बारे अन्य पार्टी सग भएको छलफल र पर्धान मंत्री को हुने भन्ने बिशयमा छलफल हुने बताइएको छं। यसैगरी नेपाली कान्ग्रेसको पनी पार्टी कार्यलय सिहदरबारमा बस्ने बैठकमा सरकार गठन बारे छलफल हुने कुरा बताइएको छं।

1 comment:

  1. k ho political ta kya gajab chha ta bababa!!!!!!
    aru khabar paedainan KTM ma. ma ta 3 chhak khaya ni k ho yo ta ati bhayo political hai tyo pani UML ko.

    ReplyDelete

आफ्नो प्रतिक्रिया दिनुहोस्