
एमाले नेता माधव कुमार नेपाल संघिय गणतान्त्रिक नेपालको दोश्रो प्रधानमन्त्रीहुनुभएको छ । सेनापतिलाई थमौती गर्ने राष्ट्रपतिको कदमपछि एकिक्रित माओवादीको सत्ता बहिर्गमनसंगै एमालेनेता नेपाल प्रधानमन्त्रीमा निर्विरोध निर्वाचित हुनुभएको हो । नेकपा माओवादीले प्रधानमन्त्रीको निर्वाचन बहिस्कार गरेपछि प्रधानमन्त्रीका लागि एक जनाको मात्र उमेदवारी परेपछि नेपाल निर्विरोध हुनुभएको हो । जारी ब्यवस्थापिका संसदको बैठकमा सभाअध्यक्ष सुवास नेम्वाङले नेपला निर्विरोध प्रधानमन्त्रीमा निर्वाचित भएको घोषणा गर्नुभएको छ ।
कसरी देशलाई अगाडी बढाउछन त maadhab nepal to bhane aba aaune dinamaa हेर्न बाकी छं ।
No comments:
Post a Comment
आफ्नो प्रतिक्रिया दिनुहोस्