Tuesday, May 26, 2009

राजधानीमा बम भएको आशंका

राजधानीको बबरमहलमाँ आज दिउसो बम भएको हल्लाले करीब १ घंटा सवारी अबरोध भएको छं । बहम भएको थाहा भएपछि त्यास ठाउमा बम दिस्पोज टोली आएर जाच गारी हेर्दा बम नभएको कुरा पत्ता लगो । जनतालाई कसैले डर देखाउना तेसो गरेको हुना सकने कुरा पत्ता लागेको छं ।

No comments:

Post a Comment

आफ्नो प्रतिक्रिया दिनुहोस्