नेपालको ईतिहासमा पहिलो पटक महिला रक्षा मन्त्री भएकी छन । अब भनुस् देशको बिग्रदो अवस्थामा उनले कसरी काम गर्न सक्लिन । वा सता धारी र बिपक्षी दल माओवादीले कस्तो सहयोग गर्नु पर्छ । हुनत बिद्या भण्डारी तेती चलाख महिला त होइनन तर पनि एउटा महिलाले पाएको अबसर लाई जती सक्दो कसरी सफल हुन सक्छिन त ? अहिले चलेको सेनाको बिबाद्लाइ कसरी समाधान गर्नु पर्छ । वा सेनमा राजनीति घुसाउन हुन्छ कि हुँदैन यि र यस्त पर्मुख कुरमा तपाईंको बिचार के छ लेख्नुस् तपाईंको अभिमत सुझाब शाहीत हाम्रो अभिमतमा
No comments:
Post a Comment
आफ्नो प्रतिक्रिया दिनुहोस्