आजदेखि तेश्रो नेपाल अर्न्तराष्ट्रिय आदिवासी चलचित्र महोत्सव शुरु भएको छं । आदिवासीको जनजीवन र उनीहरुको कला सँस्कृति प्रचार प्रसार गर्ने उद्देश्यले महोत्सव गर्न लागिएको कुरा आयोजकले बताएका छन । महोत्सवमा १३ देशका २२ चलचित्र र नेपालका विभिन्न आदिबासि विषय बस्तुका चलचित्र देखाईनेछ । कार्यक्रमको दिउँसो २ बजे औपचारिक उद्घाटन भएको छं । चलचित्र महोत्सव काठमाण्डौ को भृकुटी मण्डपको राष्ट्रिय सभागृहमा भैराहेको छं । इण्डिजेनस फिल्म अर्काईभले गर्न लागेको महोत्सवमा आदिवासीको मौलिक खानपान, सीप, कला, तथा सँस्कृति र झाँकी पनि प्रदर्शनी गरिएको छ । आदिवासीको जवजीवन झल्काउने फोटो तथा अन्या आदिबासी सस्कृति झाल्कौने खालको कार्यक्रम पनी पर्स्तुत गरिनेछ ।
No comments:
Post a Comment
आफ्नो प्रतिक्रिया दिनुहोस्