मधेसी जनअधिकार फोरम संविधानसभा दलका नेता विजयकुमार गच्छदारले आफ्नै नेतृत्वमा सारकारमा जाने निर्णय गरे पछी फोरम अर्को संकटमा परेको छ । संविधानसभा दलको निर्णय भन्दै गच्छदारले आफ्नै नेतृत्वमा सरकारमा जाने बताएपछि फोरममा अर्को संकट थपिएको हो ।
गच्छदारले बुझाएका नामका विषयमा बिहान प्रधानमन्त्री सहित काँग्रेस एमाले , तमलोपा र फोरमको गच्छदार समूहको छलफलले आधिकारीता दिने निर्णय rगरेको छ। संस्थापन पक्षका नेता जयप्रकाश प्रसाद गुप्ताले विजयकुमार गच्छदारले गरेको निर्णय पार्टी नीतिविपरीत भएको भन्दै काँग्रेस एमाले लगाएतका दलले फोरमलाई फुटाउन लागेको आरोप लगए ।

No comments:
Post a Comment
आफ्नो प्रतिक्रिया दिनुहोस्