Sunday, May 31, 2009

दुई किनरा

कथा
कुरा सिधै छ समय निरन्तर बगिरहन्छ । समय सग सबै बगिरहेका हुन्छन । त्यसरी नै म पनि समय सगै आफ्नो पढाईलाई निरन्त्ररन्तता दिन भनी गाउ छोडि शाहर छिरे । सहरको बातावरणमा हुमिदै थिए । बाह्रा पास पछी मलाई आफ्नै सान बाबा को एक सहकारि सस्थामा काम गर्ने मौका मिलो । म बेबस्थापन् सन्कायको बिद्यार्थी भएको ले पढाईमा हल्का मिल्दोजुल्दो भए काम अली छिटोनै समल्न सके पढाईमा पनि निर्न्तरत दिनु पर्ने उता अफिषमा पनि समय भेइनभेइ थियो तेसैले कलेjaaako मुख्य मुख्य बिषय टिउसन पढु अरु घरमै पढ्ने सोचले टिउसनमा भर्ना भाईयो । बिबियस प्रथम बर्ष को परिक्षा नजिकिदै थियो । साथीहरु सगै महिले पनि मिलेर पढन थाले । एक दिन टिउसन्बाट फर्कद मेरो झोलाको फिता चुडो । टेलरमा गएको भिड रहेछ । निस्किदा उनी समु अैइन र मेरो झोला म सिलाइदिन्छु भनी लगिन । महिले किताब र कापी झिके । तेस्ताइ दिउसोको २ या ३ बजेको थियो होला मेरो तेबूलमा रहेको फोनको घन्ती बज्यो । आउनत जेदै धेरै आउथे तर त्यो दिन उनिको रहेछ जसले मेरो झोला लिएर गयकी थिन । झोला बलियो तरिकाले सिलएको छु अब कहिलै चुदिदैन भनिन महिले धन्यवादको साथै कहबाट नबर पाएको भनी सोध्दा पो मेरो दाँयारी तेही झोलामा रहेछ झिक्न भुलेछु । टिउसन सेन्टेरमा भेट हुन्थो मलाई उनी सग बोल्न लाज लाग्थो । मेरा साथीहरु सबै उरेन्ठेउला थिए । केटी सग बोलेको देखो भने केटीकै सामु गएर भए नभएको कुरा गरी भोली पल्ट बाट तो केटी सग भोल्ने बाटोनै टुटाइ दिन्थे । त्यसैले महिले कुनै पनि केटी सग बिल्ने आट गरिन उनिहरुपनी आट गर्दैन थे । किन कि पालाको पैचो सबैलाई हुन्थो । बढो रमाइलोले बित्तदै थियो । उनी सग मेरो अब देख भेट हुँदा नबोल्ने तर फोनमा मात्र कुरा हुन थालो । उनको फोन नम्बर मागे दिन त दीइन् । तर घरबेतिको हो हामीलाई फोन आयो भने नराम्रो मान्छ्न बोरु म आँफै फोन गर्छु भन्ने कुरा आयो । यसरीनै कुनै दिन म टुसन गैन भने तुरुन्त अफिषमा फोन आउथो । किन नाअेको के भयो पढाईलाई किन लत छोडेको भनी फलाक्न थाल्थिन् । महिले बिराए भनेर माफ मग्नु पर्थो एक दिन उनी मेरो अफिष नजिकै आएर फोन गरिन । म लिना गए उनी आउन मानेकी थीइनन । तर महिले कर गरेर भएपनी अफिषमा हुले चिसो पिएर हामी न्युरोड्को यस केफेमा नास्ताको लागि गइयो । उनी र म गफमा मस्त खाजा खाँदै गफअंै शनिबार घुम्न जने योजना बनाइयो क्रमासा .......................।
लेखक : सुमनसुधा

No comments:

Post a Comment

आफ्नो प्रतिक्रिया दिनुहोस्