Sunday, May 17, 2009

हस्तक्षर सभामुखलाई बुझाईयो

नयाँ सरकार बनाउन नेकपा एमलेलाई स्पर्ट बहुमत प्राप्त भएको छ । एमलेका बारीस्त नेता माधव कुमार नेपालको नेत्रित्वमा बन्ने सरकारको समर्थन्मा ३ सय २४ सभासद्ले हस्तक्ष्यर गरेका छन । उत्त हस्तछायर संबिधान सभाका अध्यक्ष सुबाश नेम्मानलाई बुझएका छन । आफ्नो पक्षमा स्पेर्ट बहुमत भए पछी एमालेले सरकार गथन गर्ने पर्क्रिया अघी सार्ने छ ।

No comments:

Post a Comment

आफ्नो प्रतिक्रिया दिनुहोस्