Sunday, May 17, 2009

जनकपुर रेलमा विष्फोट २९ घाइते

जनकपुर जयनगर चल्ने एक रेलमा आज बिहान अज्ञात समुहले शक्तिशाली सिलिण्डर वम बिष्फोट गराउँदा २९ जना घाईते भएका छन् । जनकपुरबाट जयनगरको लागि छुटेको रेल भरवाहा स्टेसन नजिकपुग्दा बम बिष्फोटन भएको थियो । घाइते मध्ये केहिको अवस्था गम्भिर रहेको छ । बिस्फोटनबाट रेलको एउटा डिब्बामा क्षति पुगेको छ । घाईतेहरुको उपचारकालगि जनकपुर अञ्चल अस्पतालमा लगिएको छ । बिष्फोटको जिम्मा तराई राष्ट्रिय मुक्ति मोर्चाले लिएको छ ।

No comments:

Post a Comment

आफ्नो प्रतिक्रिया दिनुहोस्