Sunday, May 17, 2009

फोरममा ३५ सभासद्ले एमालेलाई समर्थन गर्ने

आज फोरमका उपाध्यक्ष जेपी गुप्ताले आफ्नो पार्तिले एमलेको गथबन्धनलाई समर्थन गर्ने कुरा लिखित रुपमा पत्र पठाउनु भएको छ । उपाध्यक्ष गुप्ताले फोरमले सारेको मुधामा एमाले साकारअत्मक देखियो तेसैले उसलाई सहयोग गर्ने घोषणा गरेको हो । तर फोरमको अधिकारइक निर्णय भने आउन बाँकी छ सभासद रामजनमा चौधरी का अनुसार बहुमत सभासद्ले एमाले गथबन्धन्लाई सहयोग निर्णय गरेका हुन । उनले भने बहिर जे आएको छ तो शही हो ।

No comments:

Post a Comment

आफ्नो प्रतिक्रिया दिनुहोस्