Saturday, May 16, 2009

नया सरकार गठनका लागी दलहरु अंतिम तयारीमा

दिपेन्द्र थापा, काठमाडौ, काँग्रेस-एमाले गठबन्धनको सरकारलाई समर्थन गर्ने विषयमा आज दलहरु आन्तिम चरणमा जुट्ने एका छन् । भोलिसम्ममा सरकार गठनको प्रक्रिया पुरा गर्ने बताउदै काँग्रेस-एमाले गठबन्धनले आज सहमति लिन बाकि दलहरुसंग छलफल गर्ने भएको छ ।सरकार गठनका लागि बहुमतको हस्ताक्षर पुर्‍याउन माओवादि पनि rसक्रिय भएपछि काँग्रेस-एमाले गठबन्धन यसमा अझ सक्रिय भएका छन् ।

No comments:

Post a Comment

आफ्नो प्रतिक्रिया दिनुहोस्