नयां सरकार गठनका क्रममा कुन समिकरणलाई समर्थन गर्ने भन्ने विषयमा गम्भिर विवादमा फसेको मधेशी जनअधिकार फोरमको केन्द्रिय समितिको बैठक आज बस्दैछ । विहान ११ बजेपछि पार्टि कार्यालय शंखमुलमा बस्ने बैठकले नयाँ सरकारमा सहभागिताको लागि कसलाई समर्थन गर्ने भन्ने बारेमा निर्णय गर्नको लागि बैठक बस्न लागेको फोरमले जनाएको छ ।
No comments:
Post a Comment
आफ्नो प्रतिक्रिया दिनुहोस्