सुचना साहित्य तथा मनोरन्जनको लागि खबर
गजल त राम्रो लग्यो नि ....................धन्यबाद छ है तपाइलाई ....बसन्तको फुलै राम्रो शिशिरको घाम यो दिलमा अरुको होइन तिम्रो छानी नाम किन हिड्छौ तर्किएर आउन बस साथमा तिम्ले हुन्छ भने देखि समाई लान्थे हातमा
तिमीलाई मैले आफ्नै सानु भन्न पाए त मंसिर आउने दिन आजै गन्न पाए त संसारकै खुसी पाउछु जस्तो लाग्छ मलाई तिम्रै आफ्नो दिल को राजा बन्न पाए त
आफ्नो प्रतिक्रिया दिनुहोस्
गजल त राम्रो लग्यो नि ....................धन्यबाद छ है तपाइलाई ....
ReplyDeleteबसन्तको फुलै राम्रो शिशिरको घाम
यो दिलमा अरुको होइन तिम्रो छानी नाम
किन हिड्छौ तर्किएर आउन बस साथमा
तिम्ले हुन्छ भने देखि समाई लान्थे हातमा
तिमीलाई मैले आफ्नै सानु भन्न पाए त
ReplyDeleteमंसिर आउने दिन आजै गन्न पाए त
संसारकै खुसी पाउछु जस्तो लाग्छ मलाई
तिम्रै आफ्नो दिल को राजा बन्न पाए त