Wednesday, May 13, 2009

गजल

कोकिल को मधुर बोली गधुलिको साझा मिठो
तिम्रो मेरो पर्णयमा हिजो भन्दा आज मिठो ।
नबोलेर के नै भो र भित्री मनमा तिम्रो नाम छ
शिर निहुरै हिंडे पनि नयनको लाज मिठो ।

2 comments:

  1. गजल त राम्रो लग्यो नि ....................धन्यबाद छ है तपाइलाई ....




    बसन्तको फुलै राम्रो शिशिरको घाम
    यो दिलमा अरुको होइन तिम्रो छानी नाम
    किन हिड्छौ तर्किएर आउन बस साथमा
    तिम्ले हुन्छ भने देखि समाई लान्थे हातमा

    ReplyDelete
  2. तिमीलाई मैले आफ्नै सानु भन्न पाए त
    मंसिर आउने दिन आजै गन्न पाए त
    संसारकै खुसी पाउछु जस्तो लाग्छ मलाई
    तिम्रै आफ्नो दिल को राजा बन्न पाए त

    ReplyDelete

आफ्नो प्रतिक्रिया दिनुहोस्