नेकपा एमालेको आहंमा भएको सर्बदलिया बैठकमा माओबादी र फॉरम गएनन । एमाले कार्यालय बल्खुमा भएको उक्त बैठकमा सत्ता समिकरंको बारेमा छलफल हुने भए पनी बिना निस्कर्सा टुन्गिएको छं । माओबादि बाहेक सबै दल आए पनी कुनै निस्कर्स हुन सकेन सरकार गठंका लगी ३ सय १ सभासद्को समर्थन आबासेक पर्छ ।
Aafulai sarba shaktiman thanne UML leadershipka lagi kasaratma jutnu sovabikai ho tara aagami samikaran pani UML kai karan katai asafal ta hudaina??
ReplyDelete