Wednesday, May 20, 2009

एमाले महासचिवमाथि आक्रमण गर्ने रामेछापका र्सहईन्चार्जलाई माओवादिद्वारा पार्टिबाट निलम्बन

एकीकृत नेकपा माओवादीले एमाले महासचिव इश्वर पोखरेल लगायतलाई आक्रमण गर्ने रामेछापका र्सहईन्चार्ज राजन दाहाललाई पार्टिबाट निलम्बन गरेको छं । केहीदिन अघि पोख्रेल लगायतलाई आक्रमण भएको र त्यो घटना पार्टिनीति विपरित भएको भन्दै दाहाललाई निलम्बन गरिएको माओवादीले जनाएको छ । बिहान प्रधानमन्त्रि निवास बालुवाटारमा बसेको सचिवालय बैठकले घटना प्रति दुख व्यक्त गर्दै घटनामा संलग्न भएको आरोपमा पार्टिबाट निलम्बन गरेको प्रवक्ता दिनानाथ शर्माले जानकारी दिनुभयो

No comments:

Post a Comment

आफ्नो प्रतिक्रिया दिनुहोस्