Wednesday, May 20, 2009

संकल्प प्रस्ताव दर्ता

माओवादीले राष्ट्रपति डा. रामवरण यादवविरुद्ध व्यवस्थापिका संसदमा संकल्प प्रस्ताव दर्ता गराएको छ । एकीकृत माओवादीका संसदीय दलका उपनेता नारायणकाजी श्रेष्ठ प्रकासले बुधबार अपरान्ह व्यवस्थापिका संसद सचिवालयका महासचिव मनोहरप्रसाद भट्टराई समक्ष यो प्रस्ताव दर्ता गराए । श्रेष्ठको प्रस्तावमा पोष्टबहादुर बोगटी र वर्षमान पुनको समर्थन छ ।संकल्प प्रस्ताव दर्ता गरेपछि सभाध्यक्ष सुवासचन्द्र नेम्बाङलाई माओवादी नेताहरुले भेटेका छन् ।

No comments:

Post a Comment

आफ्नो प्रतिक्रिया दिनुहोस्