Sunday, May 3, 2009

परधान मंत्रिले संबोधन गर्दै रास्ट्रपतिलाई महा अभियोगको घोसणा

सेनापतिलाई पुनस्थापना गर्ने रास्ट्र पतिको निर्णय पछि अपरान्ना पर्धान मंत्रिले देश बासिका नाममा संबोधन गर्ने भएका छन । पर्धान मंत्रिले अपरान्ना ३ बजे रास्टको नाममा संबोधन गर्ने कुरा बालुवाटार स्रोतले बताएको छं । तेसघी मंत्री परिषदको बैठक बोलाइएको छं । अपराना ४ बजे माओबादी सचिबलायको बैठक पनी बोलिएको छं ।

No comments:

Post a Comment

आफ्नो प्रतिक्रिया दिनुहोस्