Sunday, May 3, 2009

रास्टपतिलाई महाअभियोग लगौने मावोबादिको तयारी

२१ बैसाख : अपदस्त सेनापतिलाई पदमै रहना निर्देसन दिएको र संबिधान उल्लंघन गरेको भन्दै नेकपा माओबादीले महाअभीयोगा लगाउने तयारी गरेको छं । आज बिहाना बसेको बैठकले उक्त निर्णय गरेको हो । टॉप बहादुर रायामाजिका अनुसार unle संबिधान मिचेका छन तेसैले उनलाई महा अभियोग लगौना हामीले तयारी गरेका हौ । माओबादीले रास्ट पतिको कदमको बिरोधमा आफुहरू अदालत जाने निर्नया गरेको कुरा रायामाजिले बताऐ ।

No comments:

Post a Comment

आफ्नो प्रतिक्रिया दिनुहोस्