नेपाली सेनाका उच्च अधिकारीहरुको आकस्मिक बैठक बसिरहेको छ । प्रधानसेनापति रुक्माड।्गत कटवाललाई सरकारले बर्खास्त गरेपछि नेपाली सेनाका उच्च अधिकारीहरुको आकस्मिक बैठक बसिरहेको छ । सैनिक मुख्यालयमा जारी बैठकमा सेनाले चाल्ने कदमका बारे गम्भीर छलफल भइरहेको बुझिएको छ । प्रधानसेनापति कटवालसहित उपत्यकामा रहेका जर्नेलहरु बैठकमा सहभागी छन् ।
No comments:
Post a Comment
आफ्नो प्रतिक्रिया दिनुहोस्