Wednesday, July 1, 2009

मंत्री परिषदको बैठक आज बस्दै

मन्त्रिपरिषदको बैठक आज बस्दैछ । आज साढे दिउसो ३ बजे प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा बस्ने भएको छ । बैठकमा मुलुकको शान्ति सुरक्षा, मन्त्रिपरिषद विस्तार, हालै नेपालमा देखिएको भयानक रोग स्वायन फ्लु, लगायतका विषयमा छलफल हुने प्रधानमन्त्री कार्यालय स्रोतले जनाएको छ ।

No comments:

Post a Comment

आफ्नो प्रतिक्रिया दिनुहोस्